क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

किन महिलाले सेक्सको चाहना धेरै राख्छन् ? जानी राखौ !!!!

पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् । यसको कारण तल दिइएको छः
१. यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः
सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स । धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
२. आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुःdin ma nai
साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ । ’
३. आफ्नो पुरुषसँग नजिक ल्याउँछः
शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र दिगो हुने कुरा साँचो हो ।
४. नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः
सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ ।
५. व्यायामको राम्रो रुपः
तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरैपटक सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।(एजेन्सी)

केटी फकाउने प्रयासमा हुनुहुन्छ ? यी कुरा भुलेर पनि नसोध्नुस्…

आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैकोआएको हुन सक्छ । आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपाईले आफुले मन पराएको युवतीसँग गर्ने कुराकानीका क्रममा धेरै कुराहरू विचार गर्नुपर्ने हन्छ । झन् पहिलो भेटमा तधेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ । पुरूषले सकेसम्म महिलालाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।phakaudai
यसरी सजग हुनुपर्ने केही टिप्सहरू यस्ता छन्…
- पहिलो भेटमा सकेसम्म युवतीलाई उनलाई किस गर्ने कुरा मनमा नै नल्याउनु बेस । केही उदार देखिन युवतीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा पर्छ र भविष्यमाउनले उक्त पुरूषलाई नो भनेर पर भाग्न सक्छिन् ।
- युवकले सुरूवातका भेटमा नै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ ।
- कहिल्यै पनि युवतीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ ।
- सकेसम्म युवतीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन ।
- युवतीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ताप्रश्न सोध्नु पनि हुँदैन । यसले युवतीले युवकमाआफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन्।
- युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् ।
- युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ याछैन् भनेर सोध्नु हुँदैन । यसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ ।
- युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुन सक्छ ।

लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा आफ्नो पार्टनरलाई सन्तुष्टि दिननसकेकोमा कहिलेकाँही लज्जित हुनुपरेको छ ?


उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।
१. राम्रो खानाको सेवनः तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।sex style
३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४. हस्तमैथुन धेरै नगर्नुहोस्ः साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।
५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ । अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।

यस्तो हट भिडियो कि देख्ने बित्तिकै जोसुकै को पनि मनै पग्लिन्छ

वास्तवमा आजभोलि इन्टरनेटमा पाइने भिडियो हरु मा अस्लिल भिडियो हरु नै धेरै भेटिन्छन तर हामीलाई त्यस्तो खालको सामाग्रिहरुले हामीलाई मनोरञ्जन बाहेक अरु केहि फाइदा छैन तर यो भिडियो लाई एक चोटी मात्र हेर्नु भयो भने पनि तपाइहरुले छुट्टै महशुस गर्नुहुनेछVIDIO

आर्यन तर्क : ‘रेखासँग व्यवसायिक सम्बन्ध, जीवन मिल्ने साथी, २० लाख उठाउन बाँकी’

उसो त बजारमा नायकद्धय Aryan Sigdel र जीवन लुइटेल बिच प्रतिस्पर्धा छ भनिन्छ । सिने नगरीका २ जल्दाबल्दा यि नायकहरु बिच सिनेमाको सफलताले पनि प्रतिस्पर्धा उब्जाएको धेरैको अड्कल छ । तर नायक आर्यन सिग्देलले भने आफू र जीवन मिल्ने साथी भएको बताउँदै दुईमा प्रतिस्पर्धाको कुरा नै नआउने बताएका छन् ।अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जीवन र म निक्कै नजिक छौ । मलाई राम्रो सिनेमा जसको भए पनि चल्नु पर्छ र नराम्रो भए आफ्नै सिनेमा पनि फ्लब हुनुपर्छ भन्ने लाग्छ ।’ आर्यनले नायिका Rekha Thapa सँग आफ्नो सधै नै व्यवसायिक सम्बन्ध मात्र रहेको बताउँदै अहिले पनि त्यस्तो सम्बन्ध कायमै रहेको प्रतिक्रिया दिए ।
बिहेको बिषयमा सोधिएको एक प्रश्नमा आर्यनले आफ्नो दिमागमा अब सोच आएको भन्दै चाडै नै यसको निर्णय गर्ने तर्क गरे । आर्यनका अनुसार उनी चाडै नै प्रेमिका सपना भण्डारीसँग बिहे गर्ने सोचमा छन् ।
यता आर्यनले आफू पैसाको नै पछि दौडिएको भए अहिलेसम्म ७० भन्दा ज्यादा सिनेमा खेलिसकेको हुने बताए । बजारबाट आफ्नो अझै १५ देखि २० लाख रुपैया उठाउन बाँकी रहेको गुनासो आर्यनको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More