क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

केएफसीमा म्याद सकिएको खाद्य बस्तु २० पुस, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित अन्तराष्ट्रिय रेस्टुराँ केएफसीमा उपभोग्य मिति समाप्त भएका वस्तु फेला परेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट खटिएको बजार अनुगमन टोलीले शुक्रबार अनुगमन गर्दा टोलीले म्याद नाघेको रोगिनी ग्रेभी एक केजीको प्याकेट कच्चापदार्थ गोदाममा फेला पारेको हो । उक्त रोगिनी ग्रेभी नष्ट गर्नाका साथै उपभोग नगर्ने सङ्केत गरिराखिएको भेनेला कुकिज पाँच प्याकेट र चकलेट कज १२ प्याकेट नष्ट गरेको छ । विभागले प्रयोग गर्न नहुने अन्य कच्चा खाद्यवस्तुहरु सबै नष्ट गरी सात दिनभित्र विभागलाई जानकारी दिन र अब आइन्दा म्याद नाघेका कच्चा खाद्य वस्तुहरु अलग्गै राखी नष्ट गर्दै जानसमेत निर्देशन दिइएको अनुगमन टोलीका संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

हुम्लामा ५ जनाभन्दा बढी हिड्न नपाउने गरि निषेधाज्ञा जारी हुम्ला, पुस २० – हुम्लामा स्थानीय राजनीतिक दलका कार्यकर्ताबीच दिनदिनै विवाद र झडप भएपछि स्थानीय प्रशासनले ५ जनाभन्दा बढी हिड्न नपाउने गरि निषेधाज्ञा जारी गरेको छ । उच्च पहाडि गरिवी निवारण परियोजनाको विषयलाई लिएर गएको १० गते देखि जिल्लाका सबै राजनीतिक दलबीचको विवादले उग्ररुप लिएर दिनहुजसो झडप हुन थालेपछि सुरक्षा समितिको बैठकले शुक्रबार तीन बजेदेखि ५ जनाभन्दा बढी एकैठाँउमा भेला हुन रोक लगाएको हो । एकै समयमा ५ जना भन्दा बढी व्यक्ति हिँडगुल गर्न नपाउने गरी निषेधाज्ञ जारी गरेको प्रमूख जिल्ला अधिकारी विजय नारायण मानन्धरले जानकारी दिनुभयो ।

वैशाखमा निर्वाचनको सम्भावना टर्योः प्रचण्ड कांग्रेस, एमालेकै कारण बाबुराम सरकार टिकिरहेको दाबी २० पुस, काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी वैशाखमा संविधानसभा निर्वाचन हुने सम्भावना टरेको बताउनुभएको छ । निर्वाचनका लागि आवश्यक ऐन/कानुन संशोधन गर्नेबारे दलहरूबीच कुरा मिल्न नसकेकाले निर्वाचन वैशाखमा हुने सम्भावना सकिएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘वैशाखमा निर्वाचन हुने सम्भावना टरेको छ’, शुक्रबार कृष्णसेन अनलाइनका लागि दयानीधि भट्टसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निर्वाचनका लागि आवश्यक प्रक्रियाको अझै टुंगो छैन, यस्तो अवस्थामा वैशाखमा निर्वाचन हुन सक्दैन ।’ निर्वाचन अनिश्चित हुनुको दोष काँग्रैस एमालेले लिनुपर्ने प्रचण्डको भनाइ थियो । ‘चुनावसहित सबै विषयमा प्याकेजमा सहमति गरौँभन्दा काँग्रेस- एमालेले मानेनन्’ ‘प्रचण्डले भन्नुभयो, ‘यसको सम्पूर्ण जिम्मेवारी उनीहरुले नै लिनुपर्छ ।’ ‘बाबुरामलाई टिकाउने कांग्रेस-एमाले ‘ एजेण्डाविहीन रहेका विपक्षी काँग्रेस-एमालेले एकोहोरो ढंगले सरकारको नेतृत्व मागेकाले समस्या समाधान हुन नसकेको टिप्पणी प्रचण्डको छ । संविधानका अन्तरवस्तुसहित विवादित सबै विषयमा प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकार नहट्ने स्पष्ट गर्दै उहाँले काँग्रेस-एमालेकै कारण बाबुराम भट्टराईको सरकारलाई लामै समय टिकाउन चाहिरहेको दाबी गर्नुभयो । ‘प्याकेजमा सहमति भयो भने अरुलाई नेतृत्व दिन तयार छौँ भनेर पार्टीका तर्फबाट मैले र बाबुरामजीले पटकपटक भनेका छौँ’, प्रचण्डले भन्नुभयो, ‘हाम्रो कारणले होइन काँग्रेस- एमालेको अहमता र दम्भका कारण यो सरकार अनन्तकालसम्म जाने देखेको छु ।’ अध्यक्ष प्रचण्डले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने विषय त्यति राम्रो नभए पनि अन्तिम विकल्पमा रूपमा उक्त विषय अघि सारिएको उल्लेख गर्नुभयो । यद्यपि, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउँदैमा दलहरू असफल भएको सन्देश नजाने उहाँको तर्क थियो । ‘बंगलादेशमा पनि पूर्वन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चुनावपछि ताजा जनादेशअनुसार दलहरुकै नेतृत्वमा मुलुक गयो । नेपालमा पनि त्यसै गर्ने भनेको हो । अनन्तकालसम्म स्वतन्त्र व्यक्तिलाई देश जिम्मा लगाउने भनेको होइन । निर्वाचन प्रयोजनका लागि मात्र गठन हुने त्यस्तो सरकारको औचित्यता चुनावपछि स्वतः सकिन्छ ।’ स्वतन्त्र व्यक्तिको खडेरी छैन राजनीतिक दलहरुकै सहमतिमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्ने भएकाले दलहरुको भूमिका कम भएको अर्थमा बुझ्न नमिल्ने तर्क प्रचण्डको छ । नेपालमा पूर्ण रुपमा स्वतन्त्र व्यक्तिको खडेरी रहेको भन्दै उहाँले सापेक्षिक रुपमा स्वतन्त्र र २०६३/०६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने उल्लेख गर्नुभयो । व्यक्तिको टुंगो भने दलीय सहमतिमै लगाउन सकिने प्रचण्डले बताउनुभयो । अर्को एक जिज्ञाशाको जवाफमा उहाँले आफूले मुलुक संकटमा फसेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व बढ्न नदिन खेलेको भूमिकाको गलत व्याख्या भएकामा दुुःख व्यक्त गर्नुभयो । ‘मैले मुलुक संकटमा परेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच द्वन्द्व नहोस् भन्नका लागि भूमिका खेलेको हुँ । बाहिर अनेकथरि प्रचारबाजी भएका छन् । त्यसमा मलाई दुःख छ ।’ नेपालको राजनीतिमा अहिले पनि एकीकृत नेकपा माओवादी नै हावी रहेको भन्दै उहाँले आफूहरुलाई कमजोर पोर्न खेलमा देशी विदेशी शक्ति लागेको आरोप लगाउनुभयो । ‘अहिले पनि नेपालको राजनीति एकीकृत नेकपा माओवादीकै वरिपर घुमेको छ’, प्रचण्डले भन्नुभयो, ‘हामीलाई कमजोर पार्न देशभित्र र बाहिरका शक्ति लागेका छन् । तर सकेका छैनन् । यद्यपि, उहाँले त्यस्तो शक्तिका बारेमा थप केही बताउनुभएन । महाधिवेशन सर्दैन अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले एकीकृत माओवादीको महाधिवेशन निर्धारित समयमै हुने बताउनुभयो । व्यवस्थापकीय र प्रचारात्मक काम तीव्र गतिमा भइरहेको र दस्तावेजसमेत तयार भइसकेकाले कुनै हालतमा महाधिवेशन नरोकिने उहाँको भनाइ छ । एकीकृत माओवादीको सातौँ राष्ट्रिय महाधिवेशन आगामी माघ २० मा मकवानपुरको हेटौँडामा हुँदैछ । आफूसँग अलग्गिएर मोहन वैद्य नेतृत्वमा बनेको नेकपा- माओवादीसँग तत्काल एकता हुने सम्भावना भने टरेको प्रचण्डले बताउनुभयो । एकताका लागि प्रयास भने जारी राखिने उहाँले बताउनुभयो । एउटै पार्टीमा हुँदा देवत्वकरण गर्ने वैद्य पक्षले फुटपछि आफूलाई राक्षसीकरण गरेर आफ्नो कमजोर सांस्कृतिक आधार प्रष्ट पारेको प्रचण्डको टिप्पणी छ ।

पूर्वराजाको जयजयकार, ज्ञानेन्द्रले भने–‘महिला हिंसा राष्ट्रको कंलक हो' पूर्व रानी कोमल शाहको स्वास्थ्य उपचारका लागि सिंगापु्र गएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल स्वदेश फर्किएका छन् । परिवारका अन्य सदस्यहरुसहित पूर्व राजदम्पत्ति एक महिना लामो सिंगापुर बसाईपछि आज स्वदेश फर्किएका हुन् स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिदै पूर्व राजा ज्ञानेन्द्रलेले देशमा महिला हिंसाका घटना बढेकोमा आफूलाई दुख लागेको बताए । उनले भने–‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ ।’ ज्ञानेन्द्रले पूर्व रानी कोमलको स्वास्थ्य अवस्था हाललाई ठीक रहेको पनि बताए । पूर्व राजदम्पत्तीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा शुभचिन्तकहरुको भीड लागेको थियो । उनीहरुले राजसंस्थाका पक्षमा नारा लगाएका थिए । २०५८ साल जेठ १९ गते राजा बीरेन्द्रको बंश नाश हुने गरी भएको हत्या काण्डका बेला पूर्वरानी कोमललाई लागेको गोलीको छर्रा निकाल्नका लागि पूर्व राजपरिवार केही समयअघि सिंगापु्र गएको थियो ।

Nepal Television Slow Internet
-->


-->
Earn $100.00 Dollars from Home, Gurantee! Click Here!


नानी सेकाउन खोज्दा बाबुको मृत्यु, आमा बेहोस १८ पुस, काठमाडौं । राजधानीमा एकाएक चिसो बढेपछि ललितपुरको पाटनमा आफ्नो एक महिने शिशुलाई जाडोबाट जोगाउन कोइला बालेर सुतेका बाबुको कोठाभित्रै गुम्सिएर मृत्युभएको छ भने आमाको दुई दिनसम्म होस खुल्न सकेको छैन । कोइला बालेर कोठामा सुतेको अवस्थामा धनकुटा, खोकु घर भई पाटनमा डेरा गरी बस्ने अञ्दाजी २० वर्षका भीमबहादुर राईको आइतबार राति गुम्सिएर मृत्यु भएको हो । सोमबार बिहान अबेरसम्म राई दम्पत्तिको चालचुल नदेखेपछि छिमेकीहरुले ढोका फुटाएर हेर्दा भीमबहादुर मृत भेटिएका थिए भने श्रीमती बेहोस अवस्थामा थिइन् । शिशुलाई भने केही भएको थिएन । मृत राईको सोमबार पशुपतिमा दाहसंस्कार गरिएको छ । पाटन अस्पतालमा रहेकी उनकी पत्नीको मंगलबार बेलुकासम्म होस खुलेको छैन । पहिलो सन्तानका रुपमा जन्मिएको डेढ महिनाको छोराको अवस्था भने सामान्य रहेको धनकुटा घर भई ललितपुर बस्ने चेली राईले अनलाइनखबरलाई बताइन् । ‘बच्चालाई हामीले दूध खुवाइरहेका छौं, आमाको अझै होस खुलेको छैन । – उनले भनिन् ।

Happy New Year 2013

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More