क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

राष्ट्रपतिलाई पहिलो गाँसमै ढुंगा, ►भ्रमण खर्च ६७ लाख◄ १० पुस, काठमाण्डौं । घरेलु आलोचना छल्दै जम्बो टोली लिएर राष्ट्रपति डा. रामबरण यादब सोमबार भारतको वाराणसी पुग्नुभयो । तर, उहाँलाई पहिलो गाँसमै ढुंगा लाग्यो । त्यहाँस्थित बनारस हिन्दु विश्वविद्यालयले यसअघि दिने भनेर प्रचार गरिएको उपाधि नै फरक पर्न गयो । राष्ट्रपति यादबलाई ‘डक्टर अफ लेटर्स’ अर्थात् डिलिट उपाधि प्रदान गर्न लागिएको भन्ने उहाँको कार्यालयको दाबी उक्त वि्श्वविद्यालयले खण्डन गरेको छ । विश्वविद्यालयका प्रेस विभागका अध्यक्ष प्राध्यापक राजेश सिंहले टेलिफोनमा कुरा गर्दै राष्ट्रपतिलाई कानुनसम्बन्धी उपाधि ‘डक्टर आफ ल’ अर्थात एलएलडी प्रदान गर्न लागिएको जानकारी दिएको खबर कान्तिपुर दैनिकले छापेको छ । उक्त विश्वविद्यालयमा माल्वीय जयन्ती स्टेरिङ कमिटीका सदस्य सचिव भीएन पाण्डेले पनि एलएलडी प्रदान गर्न लागिएको पुष्टि गरेका छन् । उक्त विश्वविद्यालयका कुलपति एवं भारतीय कंग्रेस विदेश विभाग प्रमुख करण सिंहका स्वकीय सचिव मोहन सिंहले पनि त्यही जानकारी दिएका छन् । तर, उक्त विश्वविद्यालय र राष्ट्रपति कार्यालयबीच कसरी खबर आदान प्रदान भयो खुल्न सकेको छैन । राष्ट्रपतिको भ्रमण खर्च ६७ लाख राष्ट्रपतिको भारत भ्रमणका लागि अर्थमन्त्रालयले ६७ लाख रुपैयाँ बजेट निकासा गरेको छ । राष्ट्र प्रमुखको भारत भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले माग गरे अनुसारकै रकम निकासा गरिएको जानकारी मन्त्रालयका अधिकारीहरुले दिएका छन् । राष्ट्रपति डा. यादवको २०६७ मंसिरमा चीन भ्रमणमा भएको खर्चको तुलनामा अहिको भारत भ्रमणको खर्च तीन गुणाबढी भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

त्रिभुवन विमानस्थलको पानी पनि चोरी, ११ पुस, काठमाण्डौं । सँधैजसो यात्रुका ‘लगेज’ चोरी, पास दुरुपयोग, ट्याक्सी व्यवसायीको ठगी जस्ता घटनाले बदनाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अर्को दुरुह पाटो पनि छ । त्यहाँका कर्मचारीहरु पानी चोरेर घर लैजान्छन् । विमानस्थलले उपलब्ध गराउने जारको पानी तल्लो तहका कर्मचारीले पेप्सी, कोक, फ्यान्टा, डिउल लगायतका बोलतमा भरेर घर घर पुर्‍याउने गरेका छन् । विमानस्थल व्यवस्थापनका लागि यो विषय टाउको दुखाई बनेको छ । पानी चोर्ने अधिकांश कर्मचारी करारका हुन् । कहिलेकाँही जार पनि चोरी हुने गरेको कारोबारमा खबर छ । च्यसबाहेक शौचालय तथा कार्यालय सरसफाईमा प्रयोग हुने कोलिन, हार्पिक, ब्रस, सावुन, सर्फदेखि सीएफएल चिमसमेत अत्यधिक चोरी हुने बस्तुमा परेका छन् । समग्र विमानस्थल रेखदेखका लागि प्रशासनले सीसी क्यामरा व्यवस्था गरे पनि चोरी रोकिएको छैन् ।

नेता जोगाउन गृह 'गम्भीर' काठमाडौ, पुस ११ - तीन मुख्य दलका प्रमुख आफ्नै कार्यकर्ताको आक्रमणमा परेपछि सरकारले नेता सुरक्षाको उपाय खोज्न थालेको एक महिना बितेको छ । यसमा घोत्लिरहेको गृह मन्त्रालयले अझै केही सुझाउन सकेको छैन । पछिल्लो पटक मंसिर १ गते एमाआवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पूर्वकार्यकर्ता पदम कुँवरले थप्पड हानेपछि गृहले भीआईपी सुरक्षासम्बन्धी नयाँ नीति तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । सहसचिव शंकर कोइराला संयोजक रहेको कार्यदललाई तोकिएको तीन साता अवधिले नपुगेर दुई पटक गरी दुई हप्ता समय थपिसकिएको छ । गत साता कार्यदलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि बोलाएर नयाँ नीतिबारे राय मागेको थियो । उनीहरूले भीआईपी सुरक्षामा रहेका व्यावहारिक कमजोरीबारे प्रस्ट पारेका थिए । अब बन्ने भीआईपी सुरक्षा नीतिमा सम्बद्ध नेता वा अधिकारीलाई पनि जिम्मेवार बनाइने भएको छ । 'भीआईपीलाई विशेष खाले तालिम वा अभिमुखीकरण गराएर मात्र सेक्युरिटी डिटेल्समा राख्नुपर्छ भन्ने मान्यताबाट हामी नीति बनाइरहेका छौं,' एक अधिकारीले भने । भीआईपी वा उनको पक्षबाट थोरै मात्र पनि हेलचेक्र्याईं हुँदा उनीहरूमाथि खतरा बढ्ने सुरक्षा अधिकारीहरूको भनाइ छ । सुरक्षा निकायबाट खटिने अंगरक्षकलगायतका जनशक्ति भीआईपीहरूसँगै अनावश्यक व्यक्तिगत सम्बन्ध कायम गरेर तोकिएको दायित्वबाट विमुख हुने अवस्थासमेत अध्ययनका क्रममा देखिएको कार्यदलका एक सदस्यले बताए । मुलुकमा राजनीतिक संक्रमण लम्बिरहेका बेला गत वर्ष एमाले अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा आफ्नै कार्यकर्ताद्वारा आक्रमण भएको थियो । त्यसपछि राजधानीको कपनमा नेपाली कांग्रेस सभापति सुशील कोइरालामाथि कार्यकर्तैले चिर्पट प्रहार गरेका थिए । एमाओवादी अध्यक्ष दाहालमाथि चाहिँ पूर्वकार्यकर्ताले भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा थप्पड हानेका थिए । यस्ता घटनालगत्तै आक्रमणकारीलाई कार्यकर्ताहरूले सामूहिक रूपमा निर्मम कुटपिट भएका छन् । दाहाललाई आक्रमण गर्ने कुँवर त्यस्तो प्रतिशोधात्मक कुटाइबाट गम्भीर घाइते भएका थिए । रोकथाम गर्न नसक्ने भीआईपी सुरक्षा व्यवस्था घटनापश्चात् पनि प्रभावकारी नदेखिएको अवस्था छ । यस्ता आक्रमणका घटनापछि जनस्तरबाट आक्रमणकारीप्रति नै सहानुभूति प्रकट भएकोसमेत पाइन्छ । कुँवर २८ हजार रुपैयाँ धरौटी राख्न नसकेर थुनामुक्त हुन नसकेपछि त्यो रकम सहयोग गर्न थुपै्र व्यक्ति तयार भएका थिए । 'यस्तो आक्रमण कुनै पनि हिसाबले राम्रो होइन र यसले समाजमा अन्ततः राम्रो सन्देश दिँदैन भन्ने बुझाउनु पनि नयाँ नीतिको उद्देश्य हो,' गृहका एक अधिकारीले भने । सहसचिव कोइरालाले अब एक सातामा काम सक्ने जानकारी दिए

तिब्र गतिमा अक्षर चिन्ने बच्चा कम रिसाहा, यदि कुनै बालक तिब्र गतिमा अक्षर चिन्न सिक्दैछ र प्रष्ट बोल्ने कोशिस गर्दैछ भने ढुक्क हुनुस् उसको दुबै हातमा लड्डू हुनेछ । एक त उसले आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छ भने अर्कोतिर उमेर बृद्धिसँगै रिस पनि कम हुन्छ । २ वर्षको उमेरमा प्रष्टसँग अक्षर चिन्ने प्रयास गर्ने बच्चा ४ वर्षको उमेरमा अन्य बच्चाहरुभन्दा कम रिसाह हुन्छन् । ४ वर्षको उमेरमा नै भाषालाई रामो बनाउन खोज्ने बच्चामा पनि रिस कम हुने अध्ययनले देखाएको छ । लाइभ साइन्समा प्रकाशित रिपोर्ट अनुसार १८ महिनाका १ सय २० बच्चाको ब्यवहार ४ वर्षसम्म अध्ययन गरिएको थियो । त्यस क्रममा बच्चाको भाषा ज्ञान सिकाउन सबै प्रयोगहरु गरियो भने तिक्ष्ण बनाउन मुश्किल कामहरु पनि दिइयो । त्यसक्रममा बच्चाहरुलाई कुनै उपहार खोल्न ८ मिनेटसम्म पर्खाइएको थियो । त्यसमा राम्रो भाषा शैली भएको बच्चा रिस नियन्त्रण गर्न केही सफल भएको देखियो । राम्रो भाषा शैली भएकाहरुले कुनै समस्या आउँदा सुरुमा आमाबुबा, शिक्षक र अन्य कसैसँग सहयोग मागेको पाइयो । यो अध्ययन गरेको पेनसिलभिनिया स्टेट विश्वविद्यालयको शोध दलका सदस्य पामेला कोलले भने-’राम्रो भाषा शैली भएका बच्चाहरु आफ्नो रिस नियन्त्रण गर्न सक्छन् र समस्यामा पर्दा अरुलाई बचाउन पनि ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More