क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

तिब्र गतिमा अक्षर चिन्ने बच्चा कम रिसाहा, यदि कुनै बालक तिब्र गतिमा अक्षर चिन्न सिक्दैछ र प्रष्ट बोल्ने कोशिस गर्दैछ भने ढुक्क हुनुस् उसको दुबै हातमा लड्डू हुनेछ । एक त उसले आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छ भने अर्कोतिर उमेर बृद्धिसँगै रिस पनि कम हुन्छ । २ वर्षको उमेरमा प्रष्टसँग अक्षर चिन्ने प्रयास गर्ने बच्चा ४ वर्षको उमेरमा अन्य बच्चाहरुभन्दा कम रिसाह हुन्छन् । ४ वर्षको उमेरमा नै भाषालाई रामो बनाउन खोज्ने बच्चामा पनि रिस कम हुने अध्ययनले देखाएको छ । लाइभ साइन्समा प्रकाशित रिपोर्ट अनुसार १८ महिनाका १ सय २० बच्चाको ब्यवहार ४ वर्षसम्म अध्ययन गरिएको थियो । त्यस क्रममा बच्चाको भाषा ज्ञान सिकाउन सबै प्रयोगहरु गरियो भने तिक्ष्ण बनाउन मुश्किल कामहरु पनि दिइयो । त्यसक्रममा बच्चाहरुलाई कुनै उपहार खोल्न ८ मिनेटसम्म पर्खाइएको थियो । त्यसमा राम्रो भाषा शैली भएको बच्चा रिस नियन्त्रण गर्न केही सफल भएको देखियो । राम्रो भाषा शैली भएकाहरुले कुनै समस्या आउँदा सुरुमा आमाबुबा, शिक्षक र अन्य कसैसँग सहयोग मागेको पाइयो । यो अध्ययन गरेको पेनसिलभिनिया स्टेट विश्वविद्यालयको शोध दलका सदस्य पामेला कोलले भने-’राम्रो भाषा शैली भएका बच्चाहरु आफ्नो रिस नियन्त्रण गर्न सक्छन् र समस्यामा पर्दा अरुलाई बचाउन पनि ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More