क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भोलिदेखि १२ घण्टा लोडसेडिङ काठमाडौ, पुस १० - नेपाल बिद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी १२ घण्टे लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले नदीमा पानीको स्तर घटेकाले साविकको तालिका फेर्नुपरेको बताएको हो । प्राधिकरणले यसअघि दैनिक १० घण्टा लोडसेडिङ गर्दै आएको थियो । तर, माग धान्न नसक्दा प्राधिकरणले यसअघि पनि अघोषितरुपमा १२ घण्टा लोडसेडिङ गर्दै आएको थियो । प्राधिकरण स्रोतका अनुसार आगामी दिनमा लोडसेडिङ अझैं बढ्न सक्छ । बिद्युत चुहावट हुने जिल्लाहरुमा भने दैनिक १२ घण्टा भन्दा बढी नै लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार बिद्युत चुहावट हुने जिल्लामा चुहावटको अवस्था हेरी एकदेखि ६ घण्टासम्म लोडसेडिङ बढाइनेछ । लोडसेडिङ समूह भने साविककै रहने प्राधिकरणले जनाएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More